Jan 29, 2014

Nepali Song Aja Bholi Sabko Dilma Video By Manoj Raj With Lyrics


आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी] २
बेसर्मीको घुम्तो ओढि [डुल्दैछ्यौ रे तिमी] २
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी

कहिले फुल्छ्यौ सडकमा रे कहिले महलमा -३
कहिले सहर गल्लि गल्लि
कहिले सहर गल्लि भित्र कहिले पाँचतारेमा
सबै जना यस्तै भन्छन् तिम्रो बारेमा
आजभोलि सबको दिलमा फुल्दै छौ रे तिमी
सहर भरि जताततै तिम्रै चर्चा छ रे -३
हुने खाने जति सबलाई
हुने खाने जति सबलाई आफ्नै भन्छ्यौ रे
मौसम जस्तै हाम्रो माया बदलिएको छ रे
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी
बेसर्मीको घुम्तो ओढि [डुल्दैछ्यौ रे तिमी] २
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी!!!!

No comments:

Post a Comment