Sep 17, 2013

Man Mero Jancha Hai Video By Marcia Adhikari With Lyrics



मन मेरो जान्छ है
उडी उडि कता कत
हुन्छ है बेपत्ता

छैन प्वाँख पखेटा
तैपनी यस्तरी
उड्छ यो गजब म त
{यो के हो कसरी म
चिनु बाबै लौ
मलाई मेरो मनै के हो
थाहा छैन लौ} २
मेरो मन कस्तो मन
यो छ खै कता कता
यो घडी अचम्म को
के थाहा मलाई लौ
यस्तो नि हुन्छ है
जाल यो बिचित्र को
{जे भए नि छैन मलाई
छैन दुख त
यही मेरो जीवनको
सुख हो कि त} २