Showing posts with label Nai nabhannu la 2. Show all posts
Showing posts with label Nai nabhannu la 2. Show all posts

Jan 30, 2014

Ye Aakhama timi chheu (ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ )


 nai-navannu-l-2-songsई आँखामा तिमि छौ, यो मन मा तिमि छौ
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ
देखाउनपोत गार्हो ....
देखाउनपोत गार्हो ...
जिबनमा तिमि छौ ....

तिमि भएर मात्रै जिन्दगिमा मजा छ
तिमि भएर मात्रै जिन्दगिमा मजा छ
बरु सासले दिन्छ धोका .......
बरु सासले दिन्छ धोका .......
तिमीले दिन्नौ थाहाछ
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....

भाग्य त छ कि छैन, तिमि त छौनी मेरो
कोहि हुनकी नहुन आफ्नो तिमि त हौ नि मेरो
तिमि त हौ नि मेरो ....

भित्र मुटु कस्तो यस्मा छ बरु संका
मायामा मेरो कहिल्यै नहोस कतै आसंका
नहोस कतै आसंका......
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....

मायामा रम्दछुम मायैले प्यास मेट्छु
टाढै भएनी तिमि बतास बनेर भेट्छु .....
टाढै भएनी तिमि बतास बनेर भेट्छु .....
तिमि संगै भयो कि सजिलो हुन्छ बाटो
देखे तिमि लाई दुखी रुन्छु म तिम्रो साटो .........
देखे तिमि लाई दुखी रुन्छु म तिम्रो साटो .........

ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....
देखाउनपोत गार्हो ....
देखाउनपोत गार्हो ...
जिबनमा तिमि छौ ....
तिमि भएर मात्रै जिन्दगिमा मजा छ
तिमि भएर मात्रै जिन्दगिमा मजा छ
बरु सासले दिन्छ धोका .......
बरु सासले दिन्छ धोका .......
तिमीले दिन्नौ थाहाछ
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....