Showing posts with label Manoj Raj Siwakoti. Show all posts
Showing posts with label Manoj Raj Siwakoti. Show all posts

Jan 29, 2014

Nepali Song Aja Bholi Sabko Dilma Video By Manoj Raj With Lyrics


आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी] २
बेसर्मीको घुम्तो ओढि [डुल्दैछ्यौ रे तिमी] २
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी

कहिले फुल्छ्यौ सडकमा रे कहिले महलमा -३
कहिले सहर गल्लि गल्लि
कहिले सहर गल्लि भित्र कहिले पाँचतारेमा
सबै जना यस्तै भन्छन् तिम्रो बारेमा
आजभोलि सबको दिलमा फुल्दै छौ रे तिमी
सहर भरि जताततै तिम्रै चर्चा छ रे -३
हुने खाने जति सबलाई
हुने खाने जति सबलाई आफ्नै भन्छ्यौ रे
मौसम जस्तै हाम्रो माया बदलिएको छ रे
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी
बेसर्मीको घुम्तो ओढि [डुल्दैछ्यौ रे तिमी] २
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी!!!!