Jan 30, 2014

Ye Aakhama timi chheu (ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ )


 nai-navannu-l-2-songsई आँखामा तिमि छौ, यो मन मा तिमि छौ
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ
देखाउनपोत गार्हो ....
देखाउनपोत गार्हो ...
जिबनमा तिमि छौ ....

तिमि भएर मात्रै जिन्दगिमा मजा छ
तिमि भएर मात्रै जिन्दगिमा मजा छ
बरु सासले दिन्छ धोका .......
बरु सासले दिन्छ धोका .......
तिमीले दिन्नौ थाहाछ
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....

भाग्य त छ कि छैन, तिमि त छौनी मेरो
कोहि हुनकी नहुन आफ्नो तिमि त हौ नि मेरो
तिमि त हौ नि मेरो ....

भित्र मुटु कस्तो यस्मा छ बरु संका
मायामा मेरो कहिल्यै नहोस कतै आसंका
नहोस कतै आसंका......
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....

मायामा रम्दछुम मायैले प्यास मेट्छु
टाढै भएनी तिमि बतास बनेर भेट्छु .....
टाढै भएनी तिमि बतास बनेर भेट्छु .....
तिमि संगै भयो कि सजिलो हुन्छ बाटो
देखे तिमि लाई दुखी रुन्छु म तिम्रो साटो .........
देखे तिमि लाई दुखी रुन्छु म तिम्रो साटो .........

ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....
देखाउनपोत गार्हो ....
देखाउनपोत गार्हो ...
जिबनमा तिमि छौ ....
तिमि भएर मात्रै जिन्दगिमा मजा छ
तिमि भएर मात्रै जिन्दगिमा मजा छ
बरु सासले दिन्छ धोका .......
बरु सासले दिन्छ धोका .......
तिमीले दिन्नौ थाहाछ
ई आँखामा तिमि छौ, यो मन मा तिमि छौ  ....

Jan 29, 2014

Aakhir kina(आखिर किन)

आखिर किन ?
क्षणभरको सुन्दरता छर्नका लागि बसन्त यो आउँछ किन ?
शिशिरको आगमनसँगै सारा सुन्दरता उजाडिन्छ किन ?
कठ्याङ्ग्रिदो शरदसँगै फूल ओइली झर्छ किन ?
पलभरको हाँसो पछि नैराश्यता र रोदन छाउँछ किन ?
सुखी–सम्पन्न मानिसले पनि दुःखको सामना  गर्नुपर्छ किन ?
दुःख पाउने थाहा हुँदाहुँदै क्षणिक सुखमा मानिस रम्छ किन ?
चोखो निश्चल मायामा पनि बिछोडको पीडा हुन्छ किन ?
बिछोडको पीडा भएता पनि मानिस मायामा फस्छ किन ?
सोझो बाटोमा हिंड्दा पनि ठेसमाथि ठेस लाग्छ किन ?
सम्झौता गर्न खोज्दा खोज्दै पाइला लारखराउँछ किन ?
हरेक मानिस जन्मेपछि  एकदिन अवश्य मर्छ किन ?
प्रत्येक पल्ट सुख पछि दुःख आउँछ किन ?
तैपनि मानिस दुःखलाई आत्मसाथ गर्नसक्दैन किन?
यी सबै प्रश्नको उत्तर पाउँदिन म किन ? आखिर किन ?

Aankhabhari (आँखा भरी)

आँखा भरी आँशु किन, मुटु भरी व्यथा किन
छाडी जाने निर्मोहीलाई, सम्झिएर रुनु किन
जन्म जन्म साथ दिनेछु, हात तिम्रो सदा थाम्नेछु,
दिनु परे ज्यान पनि तिम्रो लागी म दिनेछु
आँखा भरी आँशु किन, मुटु भरी व्यथा किन
छाडी जाने निर्मोहीलाई, सम्झिएर रुनु किन
जन्म जन्म साथ दिनेछु, हात तिम्रो सदा थाम्नेछु,
दिनु परे ज्यान पनि तिम्रो लागी म दिनेछु
भन्नेले नै आज तोडेर त्यो छाती
गई गयो हेर तिम्रो त्यो साथी
भुलेर ति कसम तोडेर ति बाचा,
गई गयो हेर लताए तिम्रो माया आज

there was a only rhythm your eyes just gave me symptom
you made me feel that I can love you
there from the blue sky, with a face full of shy
I cant blink my eyes as u come to my sight
भन्नेले नै आज तोडेर त्यो छाती,
गई गयो हेर तिम्रो त्यो साथी
भुलेर ति कसम तोडेर ति बाचा,
गई गयो हेर लताई तिम्रो माया आज
उदास तिमी हरदम किन,
गुमसुम तिमी बस्छौ किन,
छाडी जाने निर्मोहीको यादमै यौवन फाल्छौ किन,
संसार कति रन्गिन छ, निहालेर तिमी हेर,
सपना एक तीतो सम्झि अतितलाई भुलिहेर
खोसिएका खुसी तिम्रा लुटिएका चैन,
फर्किने छन् फेरी आँउनेछन्, बहार जिवनमा
भत्किएका सपना तिम्रा च्यातिएका भावना
टालिन्छन् फेरी छाउँनेछ रङ्ग जिवनमा
आँखा भरी आँशु किन, मुटु भरी व्यथा किन
छाडी जाने निर्मोहीलाई, सम्झिएर रुनु किन…..

Badhai Cha(बधाई छ)

बधाई छ तिमीलाई शुभ–दिनको कामना
बधाई छ तिमीलाई शुभ–दिनको कामना
अँध्यारोमा ज्योति छर यहि छ मेरो भावना
बधाई छ तिमीलाई शुभ–दिनको कामना

नयाँ हुन्छ बिहानी हरेक नयाँ दिनको
शुभ–कामना छ तिमीलाई तिम्रो जन्मदिनको
नयाँ हुन्छ बिहानी हरेक नयाँ दिनको
शुभ–कामना छ तिमीलाई तिम्रो जन्मदिनको
पालुवा झैं पलाई जाऊ सफलताको कामना
बधाई छ तिमीलाई शुभ–दिनको कामना

यो खुसीको मौसममा खुसी पो छ यो तन
जिन्दगीको आरोहमा तिमी संगै छ यो मन
यो खुसीको मौसममा खुसी पो छ यो तन
जिन्दगीको आरोहमा तिमी संगै छ यो मन
दुबो सरी फैली जाऊ सुकर्म कामना
बधाई छ तिमीलाई शुभ–दिनको कामना
अँध्यारोमा ज्योति छर यहि छ मेरो भावना
बधाई छ तिमीलाई शुभ–दिनको कामना

Pheri Tyo Din (फेरी त्यो दिन )

फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहृाउन चाहन्न
फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहृाउन चाहन्न
माया यो आगो हो पोल्छ थाहा छ
आफैलाई जलाउन चाहन्न

प्रेममा फस्न चाहन्न
सम्बन्ध म गाँस्न चाहन्न
प्रेममा फस्न चाहन्न
सम्बन्ध म गाँस्न चाहन्न
माया यो धार हो काट्छ थाहा छ
आफैलाई रेट्न म चाहन्न

फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहृाउन चाहन्न
प्रेममा फस्न चाहन्न
सम्बन्ध म गाँस्न चाहन्न
फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहृाउन चाहन्न
माया यो आगो हो पोल्छ थाहा छ
आफैलाई जलाउन चाहन्न

Ma Sansar Jitne(म संसार जीत्ने)

म संसार जीत्ने आँट गर्दैछु
मात्र तिमी मेरो साथ बसी देऊ
म विश्वले गाउने गीत म रच्दैछु
मात्र तिमी सुरमा ताल मिलाइ देऊ
यहि हो अर्थ रच्नुको
इतिहासमा अमर होस्
तिम्रो र मेरो कहानी सधैं सधैं
जब हिंड्दा हिंड्दै थाक्छु म कहिले काहि
त्यति बेला मेरो आड बनी देऊ
जीन्दगीको मोडमा सोच्न सकिन भने
तिम्रो मिठो बिचार मलाई देऊ
यहि हो अर्थ भन्नुको
सपना ठूलो छैन
बिलौना गर्न नपरोस् जीन्दगीमा

सुनौलो हाम्रो भविष्य साकार हुन्छ
मलाई भरोसा छ
म हरपल तिम्रो रक्षा गर्ने छु
मात्र तिमी आत्मा बल बनी देऊ
म विश्वले गाउने गीत रच्दैछु
मात्र तिमी सूरमा ताल मिलाइ देऊ
यहि हो अर्थ रच्नुको
इतिहासमा अमर होस्
तिम्रो र मेरो कहानी सधैं सधैं
म संसार जीत्ने आँट गर्दैछु
मात्र तिमी मेरो साथ बसी देऊ

Malai Maaf Garideu(मलाई माफ गरीदेऊ)

मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
ऊ आउछे सधै म निदाएको बेला
अनि बस्छे मेरो छातिमा
ऊ साट्छे सधै मेरा पिरहरु सित
उसका मिठा मिठा भावना
ऊ साट्छे सधै मेरा पिरहरु सित
उसका मिठा मिठा भावना
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
उसको आँखा र ओठ मेरो रोदी घर हो
उसको छाति मेरै वास हो
उसको आँशु वर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमा

उसको आँशु वर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमा
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु

Jadoo Lyrics - Manjari Nepali Film

Mann Yo Mero Hajur
Gardai Chha Ki Kasoor
Laagchha Anautho Kehi

Dhadkan Ko Taal Ma
Chalchha Samay Pani
Gardai Ishara Kehi

Khai Kasko Dosh Ho
Kasto Madhoshi Ho
Chaldai Chha Jadoo Kehi

Aaja Mann Ko Kura Suna
Manai Ko Kura Bola
Mann Ma Na Raakha Ghau
Mann Kurna Deu

Manai Ta Ho Ni Bairi
Manai To Ho Ni Saathi
Mankai Kura Ma Aaja
Mann Lai Kholna Deu


Jaldai Chha Roop Ko Aago
Chhu Mai Bekaabu
Badlindai Chhu Mahina Sari

Kasto Chalyo Kasto Hawa
Umanga Chha Aaha
Mann Phoolyo Ki Bahar Sari

Marna Lai
Yo Dharti Chhode Jasto
Panchhi Bhayi
Panchhi Bhai Ude Jasto

Aatinchha Mann Mero
Kaanpdai Chha Tan Mero
Laagchha Anautho Kehi

Dhadkan Ko Taal Ma
Chalchha Samay Pani
Gardai Ishara Kehi

Khai Kasko Dosh Ho
Kasto Madhoshi Ho
Chaldai Chha Jadoo Kehi

Aaja Mann Ko Kura Suna
Manai Ko Kura Bola
Mann Ma Na Raakha Ghau
Mann Kurna Deu

Manai Ta Ho Ni Bairi
Manai To Ho Ni Saathi
Mankai Kura Ma Aaja
Mann Lai Kholna Deu


Timi Luka Aaja Ma Maa
Ani Ma Timi Maa
Haraaun Haami Yesari

Kehi Timro Kehi Mero
Paincho Na Udhaaro
Samarpan Garaun Yesari

Rachaunla Haami Zindagi Ko Gaana
Bharaunla Khaali Zindagi Ka Paana

Aatinchha Mann Mero
Kaanpdai Chha Tan Mero
Laagchha Anautho Kehi

Dhadkan Ko Taal Ma
Chalchha Samay Pani
Gardai Ishara Kehi

Khai Kasko Dosh Ho
Kasto Madhoshi Ho
Chaldai Chha Jadoo Kehi

Aaja Mann Ko Kura Suna
Manai Ko Kura Bola
Mann Ma Na Raakha Ghau
Mann Kurna Deu

Manai Ta Ho Ni Bairi
Manai To Ho Ni Saathi
Mankai Kura Ma Aaja
Mann Lai Kholna Deu

Mann Ko Kura Suna
Manai Ko Kura Bola
Mann Ma Na Raakha Ghau
Mann Kurna Deu

Manai Ta Ho Ni Bairi
Manai To Ho Ni Saathi
Mankai Kura Ma Aaja
Mann Lai Kholna Deu



Singer(s):- Sanup Paudel, Pushpa Gurung

Lyrics:- Sabin "Ektaare", Kali

Music:- Kali Prasad Baskota

Film:- Manjari

Released:- 2013

Thaha Chhaina (थाहा छैन) - the edge band

 
 
(थाहा छैन
कसरी बाँचु आज
सँधै तिम्रै आसै आसमा
मेरो मन् आतिन्छ
हो......
बुझ्न सक्छु तिम्रा भावनाहरुलाई
तर डर आइरन्छ
कतै भुल्ने हो कि माया)---२

तिम्रो त्यो निश्चल् आँखा देख्दा
भुल्न सक्दिन म सायद जुनिभरलाई
तिम्रो त्यो गुलाबी ओठ् देख्दा
रोक्न सक्दिन म आज चुम्न तिमीलाई
यो के तिमीनै भनन
माया नै हो भने साथ देउ 
खुसि छु आज
तिम्रो नै आसमा
सारा खुसीहरु
तिमीलै आज सुम्पिनेछुउउउउ ए .....

तिम्रो नसालु हेराइले मनमा कता कता चोट पुग्दछ
दुख सुखमा पनि हामी थियौ एक साथ
भुल्न म चाहन्न
आज यो सन्सारमा
हामी एउटा नयाँ पाइला सारौंन
हातमा हात लीइ सँगै हिडेर
बितेका पलहरु अझै पनि सम्झन्छु 
यो के तिमी नै भनन
माया नै हो भने 
साथ देउ खुसि छु आज
तिम्रो नै आसमा सारा खुसिहरु
तिमीलाई आज सुम्पिनेछुउउउउउ ए.....

यो के तिमीनै भनन
माया नै हो भने 
साथ देउ खुसि छु आज
तिम्रो नै आसमा
सारा खुसिहरु तिमीलै आज सुम्पिनेछुउउउउ

Yo dil mero (यो दिल मेरो) -the edge band

 
 
यो दिल मेरो तिम्रै लागी हो
किन यसलाई छोडिदियौ
सिसा त होईन यो दिल मेरो
किन यसलाई टुक्राइदियौ
मन नै त हो मेरो
तिमीले नै बुझेनौ
सम्झना आइरहन्छ
तिमी बिना
मेरो जीवनमा आउन
किन हुन्छौ टाढा 
 मेरो माया अब तिमी
एक्लो बनाइ नछाडन
तिमी आउन मेरो जीवनमा
(रेशमि रेशमि त्यो तिम्रो केशमा
चुम्न त मन थियो
तिम्रो त्यो गुलाबी ओठमा) २
यती निस्ठुरी किन बनिदिन्छौ
आएर अब अंगालीदेउन
म जिउनुनैको के अर्थ भो र
यदी तिमीले चाहेनौ भने
(आउ तिमी बसन
फेरी यो मेरो मुटुमा) २
खै ती हाम्रा दिनहरु
तिमीले नै चाहेनौ भने
आज तिमीबाट धेरै टाढा भयो
तिमी आउन

Nachaheko hoina timilai (नचाहेको होईन तिमीलाई) -the edge band

(nachaheko haina timilai 
chahanthe juni juni varilai)2
garnu ta timro k wastaa
bujenau timle mero betha

nachaheko haina timilai 
chahanthe juni juni varilai

meri dilki rani timilai
soch vari sajayeko thiye
sara sansar varima maile
kebal timlai nai rojeko thiye

garnu ta k timro wastaa...
bujenau timle mero betha

nachaheko haina timilai 
chahanthe juni juni varilai.....


aankha vari aanshu bokera ma 
timrai yaadma tadpi rahechu ma
jindagi tesai rahecha mero 
jahile pani dokha pairahane

garnu ta k timro wastaa
bujenau timle mero betha
nachaheko haina timilai 
chahanthe juni juni varilai

Nepali Song Aja Bholi Sabko Dilma Video By Manoj Raj With Lyrics


आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी] २
बेसर्मीको घुम्तो ओढि [डुल्दैछ्यौ रे तिमी] २
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी

कहिले फुल्छ्यौ सडकमा रे कहिले महलमा -३
कहिले सहर गल्लि गल्लि
कहिले सहर गल्लि भित्र कहिले पाँचतारेमा
सबै जना यस्तै भन्छन् तिम्रो बारेमा
आजभोलि सबको दिलमा फुल्दै छौ रे तिमी
सहर भरि जताततै तिम्रै चर्चा छ रे -३
हुने खाने जति सबलाई
हुने खाने जति सबलाई आफ्नै भन्छ्यौ रे
मौसम जस्तै हाम्रो माया बदलिएको छ रे
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी
बेसर्मीको घुम्तो ओढि [डुल्दैछ्यौ रे तिमी] २
आजभोलि सबको दिलमा फुल्दैछ्यौ रे तिमी!!!!

Pagal Ma Banna Sakchhu Lyrics

Ho...
Ho Ho Ho Ho
Ho...
Ho Ho Ho Ho

Pagal Ma Banna Sakchhu
Sakdina Timi lai Chhodna
Ma Mrityu Rojhna Sakchhu
Sakdina Aru Rojhna
Chhodi Gayou Malai Kina
Hey Zindagani
Salkiyo Aago Mann Ma
Aankha Ma Barsyo Paani
Pagal Ma Banna Sakchhu

Timi Nai Ho Har Pal
Maile Fereni Saans Pani
Timilai Ta Ho
Pal Pal Maile Garne Biswaas Pani
Timi Bhanda Pyaro Kohi
Hunna Mera Laagi
Malai Saano Laagchha
Timro Saamu Aakash Pani
Pagal Ma Banna Sakchhu
Sakdina Timi lai Chhodna
Ma Mrityu Rojhna Sakchhu
Sakdina Aru Rojhna
Chhodi Gayou Malai Kina
Hey Zindagani
Salkiyo Aago Mann Ma
Aankha Ma Barsyo Paani
Pagal Ma Banna Sakchhu



Singer(s):- Rajina Rimal

Lyrics:- Dr Krishnahari Baral

Music:- Basant Sapkota

Film:- Rhythm

Released:- 2013